You are viewing the translated version of वार्षिक प्रतिवेदन पेस गर्ने.

Section 43
वार्षिक प्रतिवेदन पेस गर्ने
आयोगबाट सम्पादित कामको वार्षिक प्रतिवेदन मन्त्रालयसमक्ष प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र पेस: गर्नु पर्नेछ ।